रवि लामिछानेको संसद संगै उपप्रधान तथा गृहमन्त्री पद पनि गयो

गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, १३ माघ । सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको हो ।

यससँगै रवि लामिछानेको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID