बालकल्याण आवि गढवाको सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतना र्‍याली
आलोक भावुक

गढवा, १ फागुन। गढवा गाउँपालिका वडा नम्बर ६ बालाखुटीमा स्थित श्री बालकल्याण आधारभूत विद्यालय बालाखुटीले मंगलवार सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतना र्‍याली २०८० सम्पन्न गरेको छ। विद्यालयहरु नजिक बढ्दो, सुर्तीजन्य बस्तु तथा मादक पदार्थको विक्रिवितरणलाई बन्द गर्ने उद्देश्यले बालकल्याण आधारभूत विद्यालय…

नेपाल भ्रष्टाचार व्याप्त मुलुकको सूचीमै, गत वर्षभन्दा एक अंक सुधार
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ,१६ माघ।  नेपाल यसवर्ष पनि भ्रष्टाचार व्याप्त मुलुककै सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले सार्वजनिक गरेको सन् २०२३ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) का अनुसार गत वर्षभन्दा यसवर्ष केही सुधार भएपनि व्यापक भ्रष्टाचार हुने मुलुकमै परेको छ । सीपीआई २०२३…

अभियान बचत तथा ऋण सहकारी संस्था गोबरडियाको पांचौ बार्षिक साधरण सभा सम्पन्न
आलोक भावुक

गढवा, १३ माघ। अभियान बचत तथा ऋण सहकारी संस्था गढवा-३ गोबरडियाको पांचौ बार्षिक साधरण सभा गोवरडिहामा सनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुलराज कुमालको सभापतित्व तथा गढवा गाउंपालिका अध्यक्ष यम नारायण शर्मा पाेख्रलको प्रमुख आथित्य तथा गढवा गाउंपालिकाका सहकारी…