गढवाका प्रमुख पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पर्यटन व्यवसाय विकासमा जोड तालिम
गढवा, १७ असार। दाङ देउखुरीको गढवा गाउँपालिकामा पर्यटन क्षेत्रको विकास तथा स्थानीय प्राकृतिक एवं सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने पर्यटन प्रवर्द्धन कार्यक्रम बुधबारदेखि सुरु भएको छ। गढवा गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रम गाउँपालिकाकी कार्यवाहक अध्यक्ष शारदाकुमारी चौधरीको अध्यक्षतामा उद्घाटन गरिएको…

