तुलसिपुरमा शिक्षकले नै मेसेन्जर ग्रुपमा चिट चोराएको खुलासा
गणतन्त्रनेपाल समाचारदाता

तुलसीपुर, १८ वैशाख । दाङको तुलसीपुरबाट तीन दिनमा चार सय बढि परीक्षार्थीका मोवाईल जफत भएका छन् । तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुसार हालसम्म करिब ४ सय ३५ थान मोबाइल बरामद गरिएको छ । पहिलो दिन महेन्द्र मावि…

गढवा गाउँपालिकाको शिक्षा योजना तयार गर्नका लागि सरोकारवालाहरुसंग बृहत छलफल
आलोक भावुक

गढवा गाउँपालिकाको शिक्षा योजना तयार गर्नका लागि सरोकारवालाहरुसंग बृहत छलफल आलोक भावुक गढवा, १७ बैशाख । दाङ देउखुरीको गढवा गाउँपालिकाले पञ्च वर्षिय गाउँ शिक्षा योजना मस्यौदा निर्माणका लागि गढवामा कार्यशालाको आयोजना गरेको छ। गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा गढवामा रहेका…

गढवामा चारदिने लेखा व्यवस्थापन तालिम सुरु 
आलोक भावुक

गढवा, १६ बैशाख । गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा आइतबार देखी ४ दिने लेखा व्यवस्थापन तालिम गढवामा सुरु भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले ४ दिने लेखा…