दाङ, पोखरा र काठमाडौँ बीच घोराहीमा फुटबल प्रतियोगिता आगामी प्रतियोगिता पोखरामा हुने
सविन प्रियासन

दाङ । लुम्बिनी फुटबल एकेडेमीले आयोजना गरेको लुम्बिनी, डोल्पो, यौङ स्टार मैत्रिपूर्ण फुटबल खेल घोराहीमा भव्य रुपमा सम्पन्न भएको छ। पोखरा स्थित योङ स्टार, काठमाडौं स्थित डोल्पो क्लब, घोराही स्थित लुम्बिनी फुटबल एकेडेमी बीच १३ वर्ष र १६ वर्ष मुनिका…

अभिभावकको बलियो सहभागिताले नै विद्यालय सुधार हुन्छ : प्रियासन
आलोक भावुक

दाङ, वैशाख ४ । घोराही–१८ स्थित श्री आधारभूत विद्यालय गिठेपानीको शैक्षिक गुणस्तर सुधार देखि विद्यालयको अवस्था सुधार गर्न विद्यालयले टोलटोलमा समिति गठन गर्ने भएको छ । विद्यालयले अभिभावकहरुका लागि शुक्रबार आयोजना गरेको अभिभावक अभिमूखिकरण कार्यक्रममा विद्यालयले आफ्नो कार्यक्षेत्र रहेको टोलहरुमा…

गढवा उद्योग वाणिज्य संघको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान
आलोक भावुक

गढवा, ४ वैशाख। दाङ देउखुरीको गढवा गाउँपालिका स्थित गढवा उद्योग वाणिज्य संघको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम आज शुक्रबार गढवा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ। गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता तथा गढवा गाउँपालिका…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID