हापुर खानेपानीको साधारणसभा वैशाख २५ गतेभित्र गर्ने
गणतन्त्रनेपाल समाचारदाता

घोराही चैत २८ । घोराही–१२ हापुरमा स्थित हापुर खानेपानी उपभोक्ता तथा सरसफाई समिति स्किम नम्वर २ को साधारणसभा २०८१ वैशाख २५ गतेभित्र गरिने भएको छ । विभिन्न माग राखि आन्दोलनमा उत्रिएका स्थानीयबासीहरुसँग बुधरबार वडा नम्वर १२ को वडा कार्यालयमा भएको…

दश बर्षे जनयुद्धले देशमा राजनीतिक,सामाजिक र आर्थिक रूपमा ठूलो परिवर्तन ल्याएको छ अखिल (क्रान्तिकारी) : अध्यक्ष महरा
गणतन्त्रनेपाल समाचारदाता

अखिल (क्रान्तिकारी) ले संगठन विस्तार अन्र्तगत जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा कार्यक्रम गरिरहेको देखिन्छ, अभियान कत्तिको प्रभावकारी बनिरहेको छ त ? अहिले अखिल (क्रान्तिकारी) दाङको विद्यार्थी ‘जागरण अभियान’ तीब्रताका साथ चलिरहेको छ । पुर्वमा राप्ती गाउँपालिकादेखि पश्चिममा बबई गाउँपालिकासम्म हाम्रो संगठनका…

संसद् पुगेर के भने महासचिव गुटरेसले ? (हेर्नुहोस् पूर्णपाठ)
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संघीय संसद्को संयुक्त बैठकलाई मंगलबार सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले नेपाल सरकार र नेपाली जनतालाई न्यानो आतिथ्यका लागि धन्यवाद ज्ञापन गरेका छन् । महासचिव गुटरेसले आफ्नो सम्बोधनमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनबाट…