राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन अन्त्य
तुल बहादुर कवँर मगर

देउखुरी ८ फागुन । राप्ती गाउँपालिका दाङको दोस्रो गाउँसभा तथा चौथो हिउँदे अधिवेशन मंगलबार सम्पन्न भएको छ । गाउँसभाले विभिन्न ५ वटा विधेयकहरु पारित गरेको छ । सभाले राप्ती गाउँपालिकाकाे खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक…

यातायात र आन्तरिक राजश्व कार्यालयको सेवा घोराहीबाट सुरु हुनुपर्ने माग गर्दै ज्ञापनपत्र
गणतन्त्र नेपाल समाचारदाता

दाङ,२३ पोष । यातायात व्यवस्था कार्यालय र आन्तरिक राजश्व कार्यालय तुलसीपुरको सेवा घोराहीमा पनि बिस्तार हुनुपर्ने माग गर्दै घोराही बनाऔं अभियानले जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाएको छ । सोमबार घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासन, सल्लाहकारहरु उदयजिएम, रबिकिरण केसीलगायत…

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
गणतन्त्रनेपाल समाचारदाता, काठमाडौँ

सरकारले आगामी आर्थिक आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमार्फत सार्वजनिक गरेका हुन् । लामो संघर्षपछि हासिल भएको संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्दै समाजवाद उन्मुख अर्थतन्त्र…