संसद् पुगेर के भने महासचिव गुटरेसले ? (हेर्नुहोस् पूर्णपाठ)
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संघीय संसद्को संयुक्त बैठकलाई मंगलबार सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले नेपाल सरकार र नेपाली जनतालाई न्यानो आतिथ्यका लागि धन्यवाद ज्ञापन गरेका छन् । महासचिव गुटरेसले आफ्नो सम्बोधनमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनबाट…

एकीकृत समाजवादीका दाङ जिल्ला सचिवालय सदस्य पुनसहित ३० युवा माओवादी केन्द्रमा प्रवेश
आस्था केसी

नेकपा एकिकृत समाजवादीका जिल्ला सचिवालय सदस्य एंव युवा संघ नेपाल दाङका नेता अरुण पुन मगरको नेतृत्वमा करिव ३० जना युवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। अरुण पुन मगर घोराही उपमहानगरपालिकाकाे वडा नम्बर १५ मा गएको स्थानीय चुनावमा वडा अध्यक्षसमेत…

व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छुः अर्थमन्त्री डा. महत
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसंग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गर्नुभएकाे छ । आज सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गर्नुभएकाे हो । छलफलमा अर्थमन्त्री डा. महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रकाबारेमा विभिन्न…