एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

गणतन्त्रनेपाल डटकम

काठमाडौँ,६चैत । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री जंगवहादुर शैलीमा उत्रिएकाले विश्वासको मत दिन नसक्ने बताएका हुन् ।

त्यसक्रमा उनले संसदीय मर्यादाका सवालमा एमाले सांसदहरुलाई एकस्वरले संसदमा प्रस्तुत हुन निर्देशन समेत दिएका छन् । बैठकपछि दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय भएको जानकारी दिए ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID