
गढवा, ८ मङ्सिर
दाङ क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका गंगाराम भट्टराई लाई १ हजार ७ सय ७५ मतले हराउदै गठबन्धनका साझा उम्मेदवार इन्द्रजित थारु निर्वाचित हुनु भएको छ।
थारुले एमालेका तागतवर नेता गंगाराम भट्टराई लाई हराउनु भएको छ।
दाङ निर्वाचन क्षेत्र नम्बर १ को (क) तर्फ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रजित थारु निर्वाचित हुनु भएको छ।
थारुले १३ हजार ५ सय ५ मत ल्याउनु भएको छ भने छ भने भट्टराईले ११ हजार ७ सय ३० मत ल्याउनु भएको छ । उहाँले हरूबीच मतान्तर १हजार ७सय ७५ रहेको छ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





