देशभरबाट प्रतिनिधिसभामा कसले कहाँबाट जिते ? (सूचीसहित)

गणतन्त्रनेपाल डटकम

निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै जाँदा ३७ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाममा सबैभन्दा धेरै नेपाली काँग्रेसका १७ जना विजयी भएका छन् ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेका ६, राष्ट्रिय स्वतन्त्र पार्टीका ४, माओवादी केन्द्रका ३, नेकपा (एकीकृत समाजवादी)को २ तथा राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टीबाट १–१ जना विजयी भएका छन् भने १ जना स्वतन्त्र उम्मेदवारले विजय प्राप्त गरेका छन् । विजय प्राप्त गरेका उम्मेदवारहरू निम्न छन् ।

काँग्रेसबाट विजयी उम्मदेवारहरु
१) रामहरि खतिवडा (ओखलढुंगा)
२) विश्वप्रकाश शर्मा (झापा १)
३) अजयकुमार चौरसिया (पर्सा २)
४) रमेश रिजाल (पर्सा ४)
५) प्रकाशमान सिंह (काठमाडौं १)
६) सन्तोष चालिसे (काठमाडौं ३)
७) गगनकुमार थापा (काठमाडौं ४)
८) प्रदीप पौडेल (काठमाडौं ५)
९) राजेन्द्रकुमार केसी (काठमाडौं १०)
१०) मोहन आचार्य (रसुवा १)
११) उदयशमशेर जबरा (ललितपुर १)
१२) शंकर भण्डारी (तनहुँ २)
१३) टेकबहादुर गुरुङ (मनाङ)
१४) योगेश गौचन थकाली (मुस्ताङ)
१५) हृदयराम थानी (सुर्खेत २)
१६) पुष्पबहादुर शाह (अछाम २)
१७) शेरबहादुर देउवा (डडेलधुरा १)

 

एमालेबाट विजयी उम्मदेवारहरु
१) अम्बरबहादुर रायमाझी (उदयपुर २)
२) केपी शर्मा ओली (झापा ५)
३) योगेशकुमार भट्टराई (ताप्लेजुङ)
४) कृष्णगोपाल श्रेष्ठ (काठमाडौं ९)
५) प्रेमबहादुर महर्जन (ललितपुर २)
६) गोकर्णराज विष्ट (गुल्मी २)

राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी उम्मदेवारहरु
१) सोविता गौतम (काठमाडौं २)
२) शिशिर खनाल (काठमाडौं ६)
३) गणेश पराजुली (काठमाडौं ७)
४) विराजभक्त श्रेष्ठ (काठमाडौं ८)

माओवादीबाट विजयी उम्मेदवारहरु
१) लेखनाथ दाहाल (सिन्धुली २)
२) देबेन्द्र पौडेल (बाग्लुङ २)
३) पूर्णबहादुर घर्ती मगर (रुकुम पूर्व)

एकीकृत समाजवादीबाट विजयी उम्मदेवारहरु
१) कृष्णकुमार श्रेष्ठ (बारा ४)
२) शेरबहादुर कुँबर (अछाम १)

जसपाबाट विजयी उम्मदेवारहरु
१) प्रदीप यादव (पर्सा १)

राप्रपाबाट विजयी उम्मेदवार
१) धवलशमशेर जबरा (बाँके २)

लोसपाबाट विजयी उम्मेदवार
१) सर्वेन्द्रनाथ शुक्ला (रुपन्देही ४)

नागरिक उन्मुक्ति पार्टीबाट विजयी उम्मेद्वार
१) गंगाराम चौधरी (कैलाली ३)

स्वतन्त्र
१) लालविर चौधरी (बर्दिया २)

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID