दाङ १मा मेटमणि चाैधरी अग्र स्थानमा

प्रतिनिधि, प्रदेश सभा निर्वाचन २०७९

आलोक भावुक

गढवा,६ मङ्सिर

दाङ निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ एकीकृत समाजवादीका मेटमणि चौधरी अग्रस्थानमा रहनु भएको छ।

पछिल्लो मतगणनाको परिणाम अनुसार चौधरीले २ हजार १ सय ३० मतले अग्रस्थानमा रहनु भएको छ।

त्यसैगरी नेकपा एमालेकी नेतृ शान्ता चौधरीले ४ हजार १ सय १४ मत ल्याई दोस्रो स्थानमा रहनु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक ३ हजार ३ सय २६ मत सहित तेस्रो स्थानमा रहनु भएको छ।

प्रतिनिसभासभा दाङ निर्वाचन क्षेत्र नम्बर १ का प्रत्यक्ष तर्फका १६ हजार ३ सय ६५ मत गन्दा सम्माको मतपरिणाम सुरेन्द्र चाैधरी (ढकिया) १ हजार २ सय ६७ मत, गंगा सत्गाैवा (लाैराे) १ सय ७६ मत, रूक्मिणी चाैधरी (गाग्री) ४० मत, शाेभाराम बुढा (कुखुराकाे भाले) १ सय २६ मत, असाेक खड्का (करूवा) ४० मत, लिला बुढाथाेकी (हलाे) ३ सय ४ मत, गणेशभक्त खर्जुवा (मादल) ५ मत , प्रतिमा बुढामगर (साइकल) ३० मत ,चन्द्रमणि न्याैपाने (क्रस खुकुरी ८ मत प्राप्त गर्नुभएको छ ।

यो समाचार तयार पार्दा सम्म १६ हजार ७ सय ६९ मत गणना सकिएको छ ।

ती मध्ये १ हजार ८९ मत बदर भएको छ भने १५ हजार ६ सय ८० मत सदर भएको छ। उक्त क्षेत्रमा ११ दलिय र एक निर्दलीय उम्मेदवारको प्रतिस्पर्धा रहेको छ।

प्रदेश सभा १ को (क) तर्फ १६३६५ मत गनिसक्दा सम्म

ईन्द्रजित थारु हँसिया हथौडा :५६३९

गंगा राम भट्टराई सुर्य : ४८९८

रञ्जित चौधरी ढकिया : १९४५

टंक बहादुर विष्ट लौरो :९८४

मान बहादुर चन्द हलो :९५४

जगत राम यादव छाता :३९१

महेशचन्द रिजाल गिलास :३८२

खुम बहादुर गाहा मगर भाले :२४०

दामाेदर चाैधरी साइकल : १५

मतान्तर:७४१

बदर मत : ९१७

प्रदेश सभा १ को (ख) तर्फ १६५०२ मत गनिसक्दा सम्म मतपरिणाम

कुलबहादुर केसी सुर्य: ६६६९

अनुराग खड्का रूख : ६५८७

भक्तिराम चाैधरी ढकिया : १५६७

राजुकुमार विक साइकल : ४१

टिकलाल चाैधरी कुखुराकाे भाले : १००

गाेरखबहादुर केसी हलाे : ७८५

मन्तान्तर : ८२

बदर मत : ७५३

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID