दाङ निर्वाचन क्षेत्र नम्बर १मा एकीकृत समाजवादीका मेटमणि चौधरीको अग्रता

गणतन्त्रनेपाल डटकम
दाङ निर्वाचन क्षेत्र नम्बर १मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले अग्रता बढाउँदै लगेका छन् । सोमबार राति १६१० मत गणना हुँदा चौधरीले ६६२ मत पाएका छन् ।
नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले ४९१ मत पाएकी छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक ३९८ मत पाएका छन् ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID