नेकपा दाङ द्वारा चुनाव खारेजी अभियालाई तीब्र बनाउँदै (फोटोफिचर)

गणतन्त्रनेपाल डटकम

गढवा,२० कात्तिक

नेपाल कम्युनिस्ट पार्टी दाङले आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रदेशसभा तथा प्रतिनिधिसभा चुनाव खारेज गर्ने अभियानलाई तीब्र बनाएको छ ।

नेकपा घोराहीले कथित संसदीय चुनाव खारेजी अभियानलाई शसक्त बनाउने क्रममा आज घोराहीका विभिन्न ठाउँहरुमा भित्ते लेखनको कार्यलाई विशेष प्राथमिकताका साथ अगाडि बढाएको छ ।

मंसिर ४ को कथित संसदीय चुनाव खारेज गरौं लगायतका नाराहरु लेखेर चुनाव खारेजी अभियानलाई सशक्त बनाएको नेकपा घोराहीले जानकारी दिएको छ ।सिस्ने अनलाइनबाट

चुनाव खारेजी अभियानका नारा लेख्दै नेकपा घोराही (फोटोफिचर) 

  

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID