
दाङमा नाचगान गर्दैगर्दा चट्याङ लागेर दुईको मृत्यु१३ जना घाइते
दाङमा नाचगान गर्दै गर्दा चाट्याङ लागेर दुई जानको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।
दाङको घोराही उपमहानगरपालिका -१२ गुर गाउँमा मंगलबार राति ११ बजे परेको चट्याङले १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
त्यस्तै दुई जना गम्भीर घाइते भएका छन् भने अन्य ११ जना सामान्य घाइते भएको डीएसपी राजनकुमार गौतमले
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





