दाजुको कुटाईबाट भाईको मृत्यु

गणतन्त्र नेपाल समाचारदाता

स्याङ्जामा दुई दाजुभाई बिच कुटाकुट हुँदा भाईको मृत्यु भएको छ । गएराति भिरकोट नगरपालिका – ३ मा दुई दाजुभाईबिच सामान्य विवादमा कुटाकुट हुँदा भाईकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

मृत्यु हुनेमा भिरकोट नगरपालिका – ३ रिजु निवासी ४५ वर्षिय श्यामबहादुर रोका रहेका छन् । दाजु ५० वर्षिय यामबहादुर रोकाले कुट्दा श्यामको मृत्यु भएको प्रहरीले बताएको छ । कुटपिटमा संलग्न यामबहादुरलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भैरहेको जनाएको छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID