भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, एक पक्राउ

गणतन्त्रनेपाल समाचारदाता, दाङ

भक्तपुरमा १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने २७ वर्षीय टिकाराज कटुवाल छन् ।

ती किशोरीलाई सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित एक रिसोर्टमा कुटवालले बलात्कार गरेको खुलेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID