
बझाङ, २८ पौष। बझाङ केन्द्रबिन्दु शुक्रबार राती भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ३२ मिनेट जाँदा बझाङको पातलचौर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको हो।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





