
चालु आर्थिक वर्ष (आ.व. २०७८/७९) को चैत मसान्तसम्मको आर्थिक विवरण समाविष्ट ‘आर्थिक सर्वेक्षण २०७८/७९’ प्रतिनिधिसभाको शनिबारको बैठकमा पेस गरिको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ आर्थिक सर्वेक्षण पेस गरेका हुन् ।
हरेक आर्थिक वर्षको अनुमानित वार्षिक आय–व्यय विवरण (बजेट) गणतन्त्र दिवस अर्थात् जेठ १५ मा प्रस्तुत गर्नुपर्ने संविधानमै व्यवस्था छ । र, बजेट प्रस्तुत हुनुअघि आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गर्ने प्रचलन छ । सोहीवमोजिम आइतबार अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने तयारीमा रहेका अर्थमन्त्रीले शनिबार आर्थिक सर्वेक्षण पेस गरेका हुन् ।
यस्तो छ आर्थिक सर्वेक्षणको पूर्णपाठ–
[pdfviewer width=”100%” height=”450px” beta=”true/false”]https://ganatantranepal.com/wp-content/uploads/2022/05/financial_survey_2078-79.pdf[/pdfviewer]
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']







