Category: विविध
-

गोरखा मोडेल सेकेन्डरी स्कुलमा कविता प्रतियोगिता सम्पन्न
लमही, ६ असार । गोरखा मोडेल सेकेन्डरी स्कुल लमही, दाङमा शुक्रबार असार ६ गते अतिरिक्त क्रियाकलाप अन्तर्गत कविता प्रतियोगिता कार्यक्रम भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ। “हाम्रो विद्यालय राम्रो विद्यालय” शीर्षकमा आयोजित सो प्रतियोगितामा कक्षा ९ र १० का १६ जना विद्यार्थीहरू सहभागी थिए। कार्यक्रमको अध्यक्षता विद्यालयका माध्यमिक तह ९–१० का संयोजक यमप्रकाश डाँगीले…
-

गढवा बजारमा खाद्य डिभिजन कार्यालयद्वारा छड्के अनुगमन
गढवा, ६ असार। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर दाङले गढवा गाउँपालिकाको गढवा बजारमा छड्के अनुगमन गरेको छ। अनुगमन टोलीले बजारका होटल तथा किराना पसलहरूमा म्याद सकिएका सामान, लेबलविहीन तेल, सरसफाइ अवस्था, तथा व्यवसाय दर्ता र नवीकरण अवस्थाबारे चेकजाँच गरेको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर दाङका प्रमुख पदम बरालका…
-

लोकतन्त्र सुदृढ गर्न लुम्बिनीका पत्रकारहरुलाई संसदीय रिपोर्टिङ तालिम
भालुवाङ, ५ असार — लोकतन्त्रको मेरुदण्ड मानिने संसद् जनप्रतिनिधिका आवाज बोकेको संस्था मात्र नभई जनताका आवश्यकता, सरोकार र सरकारका गतिविधि नियाल्ने प्रमुख थलो पनि हो। संसद्को यिनै गतिविधिलाई तथ्यपूर्ण ढंगले जनसमक्ष ल्याउने दायित्व पत्रकारको काँधमा हुन्छ। तर संसदीय संरचना, नीति निर्माण प्रक्रिया र विधेयकमाथिको बहस बुझ्नुअघि गरिने रिपोर्टिङ अपुरो मात्र होइन, भ्रामक पनि हुन सक्छ।…