Category: विविध
-

गढवा गाउँपालिकाको बजेट ७८ करोड ७५ लाख ९४ हजार
गढवा, १० असार । दाङको गढवा गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८२/०८३ को कुल बजेट ७८ करोड ७५ लाख ९४ हजार रुपैयाँको बिनियोजन गरिएको छ । गाउँपालिकाको १७औं अधिवेशनको तेस्रो बैठकमा गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । शिक्षा, स्वास्थ्य, कृषि र रोजगार समृद्ध गढवा गाउँपालिकाको आधार भन्ने मुल नाराका साथ…
-

जनता मावि गढवामा एन.सि.सि जुनियर डिभिजन संस्थागत तालिम सुरु
गढवा, ९ असार। गढवा गाउँपालिका–७ स्थित जनता माध्यमिक विद्यालयमा आजबाट राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयको आयोजनामा सशस्त्र सेवा कोर्स (सि.सं. ५१) अन्तर्गत जुनियर डिभिजन संस्थागत एनसिसि तालिम सुरु भएको छ। जनता माध्यमिक विद्यालय गढवाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमालको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा एनसीसी तालिमको शुभारम्भ…
-

प्रजातान्त्रिक उद्यमी संघ घोराहीको अधिवेशन विवादपछि स्थगित
दाङ,७ असार । प्रजातान्त्रिक उद्यमी संघ घोराहीको पाँचौं वार्षिक साधारणसभा तथा अधिवेशन उद्घाटन सत्रमै विवाद भएपछि अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ। संघको आर्थिक प्रतिवेदनमाथि उठेको विवादले कार्यक्रम प्रभावित भएको हो। आर्थिक विवरण स्पष्ट नभएको र गडबडी भएको भन्दै केही सदस्यहरूले विरोध जनाएपछि कार्यक्रम अघि बढ्न नसकेको संघ स्रोतले जनाएको छ। उद्घाटन सत्रका लागि…