गढवामा नेपाल स्काउटको ७४औं स्थापना दिवस मनाइयो
गढवा,५ असार । नेपाल स्काउटको ७४औं स्थापना दिवस गढवा गाउँपालिकामा स्थानीय स्काउटको आयोजनामा उत्साहपूर्वक मनाइएको छ। जनता माध्यमिक विद्यालय गढवाको परिसरमा स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थी, स्काउट प्रशिक्षक, शिक्षक तथा गाउँपालिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्काउटका…

