देउखुरीको राजपुरमा गाडी दुर्घटना एक मृत्यु एक घाइते

आलोक भावुक

गढवा, १० चैत्र । राजपुर गाउँपालिका वडा नम्बर ५ नौसहरामा गाडी दुर्घटना भएको छ।

लोकल बस र मोटरसाइकल एक आपसमा ठोक्किदा गाडी दुर्घटना भएको स्थानीयहरुले बताएका छन्। दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भिर घाईते भएको बताईएको छ।
१ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो।

दुर्घटना पछी स्थानीयहरुले बसमा तोडफोड समेत गरेका छन् थप विवरण आउन बाँकी।

मा प्रकाशित