दाङका एसपी ओलीद्धारा निर्वाचन विथोल्न खोज्ने समुहलाई कार्वाही गर्न निर्देशन

गणतन्त्रनेपाल डटकम

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले जिल्ला भरका सम्पूर्ण प्रहरी कार्यालयका प्रहरी प्रमुखहरुलाई मातहतमा रहेका सम्पूर्ण प्रहरी युनिटका प्रहरी ईन्चार्जहरुलाई निर्वाचन बिथोल्न खोज्ने समूहलाई कार्वाही गर्न निर्देशन दिनु भएको छ ।

आसन्न हुन गईरहेको मङ्सिर ४ गतेको“प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९” शान्ति सुरक्षाको वर्तमान अवस्था, समस्या र चुनौतीहरुको न्यूनीकरणका उपायहरु,प्रहरीले गर्नु पर्ने काम कर्तव्य,जिम्मेवारी, मानव अधिकारको संरक्षणो प्रहरी कर्मचारीले पालना गर्नु पर्ने आचार संहिता, आगामी निर्वाचन सम्बन्धमा नागरिकसँग प्रहरीले गर्ने व्यवहार लगायत विषयमा दाङ प्रहरी प्रमुख एसपी ओलीले निर्देशन दिनु भएके छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID