Category: अर्थ
-

गढवा र बंगलाचुली गाउँपालिकाले गरे सामाजिक सुरक्षा कोषसँग समझदारी पत्रमा हस्ताक्षर
गढवा,१५ फागुन। गढवा र बंगलाचुली गाउँपालिकाले सामाजिक सुरक्षा कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। दाङ्ग स्थित गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्मा पोख्रेल र बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनले सामाजिक सुरक्षा कोषसँग योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ।। कोषका तर्फबाट कार्यकारी…
-

गढवामा एकदिने करदाता शिक्षा एवं अन्तक्रिया कार्यक्रम सम्पन्न
गढवा, ११ फागुन। कर छुट सुविधा तथा कर सम्बन्धि विविध विषयमा एकदिने करदाता शिक्षा एवम् अन्तरक्रिया कार्यक्रम आइतबार गढवा उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ। गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता तथा श्रीधर टन्डनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङका प्रमुख श्रीधर…
-

स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिँदै तुलसीपुर महोत्सव
तुलसीपुर, ५ फागुन । तुलसीपुरमा जारी दास्राे कृषि पर्यटन, सांस्कृतिक तथा व्यापार महाेत्सव तुलसीपुरले स्थानीय उत्पादनलाई बढी प्राथमिक दिएको छ । “स्वरोजगार,आत्मनिर्भर हाम्रो अधार शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने मुल नाराका साथ स्थानीय उत्पादन, कला संस्कृति र रहनसहनलाई राख्दै याे महोत्सव सञ्चालन गरिएको छ । महोत्सवको प्रवेशद्वार देखि नै स्थानीय उत्पादनका स्टलहरु राखिएको छन् ।…