Category: अर्थ
-

गढवा गाउँपालिकाले दूध उत्पादन कृषकहरूसँग अन्तरक्रिया
गढवा, २० फागुन। दाङ देउखुरीको गढवा गाउँपालिकाले दूध उत्पादन कृषकहरूसँग मंगलवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। गढवा गाउँपालिकाले निर्माण अन्तिम चरणमा रहेको गढवा दुग्ध सङ्कलन तथा बिक्री केन्द्रको उद्घाटनका पूर्व गढवा गाउँपालिकामा रहेका दुग्ध उत्पादन कृषकहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको हो। गढवा गाउँपालिकाले बुटवलमा रहेको लुम्बिनी विशिष्टीकृत सहकारी संघसँग सहकार्य, सम्झौता भैसकेको र केहि दिनमै दूध…
-

गढवा होटल ब्यवसायी संघको सातौं वार्षिकोत्सव तथा बनभोज कार्यक्रम
गढवा, १८ फागुन। गढवा होटल ब्यवसायी संघको सातौं वार्षिकोत्सव तथा वनभोज कार्यक्रम शनिबार गढवा १ धानखोलामा सम्पन्न भएको छ। गढवा होटल ब्यवसायी संघका अध्यक्ष रामबहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका १ नम्बर वडा अध्यक्ष बाबुराम अधिकारी र होटल व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठको विशिष्ट…
-

गढवाको वडा नम्बर ५ र वडा नम्बर ३ मा आधारशिला तालिम सुरु
गढवा,१६ फागुन ।आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम भोकालाई एकछाक भोजन होइन जिउने जुक्ति दिउँ भन्ने मूल नाराका साथ गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना समूहका सदस्यहरूका लागि आधारशिला तालिम सुरु भएको छ । गढवा गाउँपालिका वडा नं ५ बोधिपुर नयाँ बस्तीमा गठित प्रकृति उद्यमी महिला समूह र अन्य…