Category: अर्थ
-

पशुपतिमा राष्ट्रशान्ति महायज्ञ हुँदै
काठमाडौं । महारुद्र परिवार फाउण्डेशनको आयोजना र महारुद्र महिला समूहको सहआयोजनामा पशुपति क्षेत्रमा राष्ट्रशान्ति महायज्ञ आयोजना भईरहेको छ । ‘धर्मो रुक्षति रक्षितः हामीले धर्मको रक्षा गरौँ, धर्मले हामीलाई रक्षा गर्छ’ भन्ने मूल नाराका साथ फागुन ७ गतेबाट सुरु भएको महारुद्र महामहोत्सव तथा राष्ट्रशान्ति महायज्ञ शिवरात्रीसम्म चल्नेछ । पशुपतिनाथ मन्दिरको परिक्रमा गर्दै कलशयात्रा गरेर महायज्ञको उद्घाटन…
-

डोनरले पैसा दिएन भनेर रुने होइन, उत्पादनमा होमिने हो:सविन प्रियासन
दाङ,८ फागुन ।यतिबेला भटाभट अमेरिकासँग जोडिएका विभिन्न कार्यक्रमहरु नेपालमा क्यान्सिल गरिएका छन् । अमेरिकामा राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि उनले विभिन्न नाममा नेपाल जस्ता धेरै मुलुकमा दिँदै आएको सहयोग रकम र कार्यक्रम स्थगित गरेका छन् । अमेरिकाले कार्यक्रम स्थगित गरेपछि केही केहीको टाउको दुःखेको छ । अर्थात सिंगो मुलुकको अर्थतन्त्र नै अमेरिकी सहयोगमा सञ्चालन भएजस्तो गरेर…
-

गढवामा कृषि तथा पशुपालन बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
गढवा, ७ फागुन। कृषि विकास बैङ्क अन्तर्गत पशु तथा कृषि विमा सम्बन्धी छलफल अन्तरक्रिया कार्यक्रम गढवा – ६ गढवामा सम्पन्न भएको छ। कृषि कर्जा तथा परियोजना व्यवस्थापन विभाग मुख्य कार्यालय काठमाडौंको आयोजना तथा गढवा गाउँपालिकाको भिटा परियोजनाको समन्वयमा एकदिने तथा कृषि विमा सम्बन्धी छलफल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा…