सुकुम्बासी तथा भूमिहिनको उचित व्यवस्थापन बिना डोजर चल्दैन’ – अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा,२१ वैशाख ।सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित बसोबासीहरूको उचित व्यवस्थापनको माग गर्दै “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ। अभियानका संयोजक चित्र बहादुर महतराको नेतृत्वमा गएको टोलीले सोमबार गढवा गाउँपालिका कार्यालय पुगेर गाउँपालिका अध्यक्ष…

गढवामा बाल क्लब पदाधिकारीका लागि २ दिने क्षमता विकास तालिम सुरु
आलोक भावुक

गढवा, १५ वैशाख।“बालबालिकामा लगानी : समृद्ध भविष्यको थालनी” भन्ने मूल नाराका साथ दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहामा बाल क्लबका पदाधिकारीहरुका लागि २ दिने क्षमता विकास तालिम सुरु भएको छ। तालिमको उद्घाटन गर्दै वडा नम्बर ३ का वडाध्यक्ष…

गढवामा तरबुजा खाने प्रतियोगितामा सम्पन्न, मनोज कुमाल बिजयी
आलोक भावुक

गढवा,१५ वैशाख। दाङको देउखुरीको गढवा गाउँपालिकामा तरबुजा खाने प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय किसान टेकेन्द्र राज रावत क्षेत्रीको आयोजनामा देउखुरीस्थित गढवा गाउँपालिका-३ खैरेनीमा आज ‘तरबुजा खाने प्रतियोगिता’ सम्पन्न भएको हो। प्रतियोगितामा गढवा गाउँपालिका वडा नम्बर ३ खैरेनी निवासी मनोज…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID