शैक्षिक गुणस्तर सुधारका लागि गढवामा सरोकारवालाबीच अन्तरक्रिया
गढवा, १४ वैशाख । दाङ देउखुरीको गढवा गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका विषयमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल निवृत्त शिक्षक समाज गढवाको आयोजना तथा गाउँपालिकाको समन्वयमा सोमबार आयोजित कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा…

