गढवामा सहकारी व्यवस्थापक तथा कर्मचारीका लागि कोपोमिस तालिम सुरु
गढवा, ३ वैशाख।दाङ देउखुरीको गढवा गाउँपालिकामा सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरूका लागि दुईदिने कोपोमिस (COPOMIS) तालिम बिहीबारदेखि सुरु भएको छ। तालिम गढवा गाउँपालिकाको सभाहलमा सञ्चालन भइरहेको छ। गाउँपालिकाभित्र क्रियाशील विभिन्न सहकारी संस्थाबाट २३ जना व्यवस्थापक तथा कर्मचारीहरूको सहभागिता रहेको उक्त…

