गढवा गाउँपालिकामा भूमिहीन र महिला किसानको भूमि अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
गढवा, १ चैत्र। दाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहीन र महिला किसानको भूमि अधिकार सम्बन्धी कार्यशाला बिहिवार सम्पन्न भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा गढवा…

