देउखुरी सामुदायिक पुस्तकालय मेरो अनुभव र सुझाव
गढवा,७ कार्तिक । आजका मितिसम्म मेरो तीन दर्जन बढी संस्थाहरुमा सहभगिता रह्यो जसमध्ये २७ वटा संस्थामा पदाधिकारीको भुमिकामा रहेर काम गरें भनें चारवटा संस्थाको नेतृत्व पनि लिएँ । यी मध्ये देउखुरी सामुदायिक पुस्तकालय र देउखुरी साहित्य मञ्चमा मेरो अलि धेरै…

