Category: मुख्य खबर

  • प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि आजदेखि आचारसंहिता लागू

    प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि आजदेखि आचारसंहिता लागू

    प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले गएरातिदेखि लागू हुने गरी आचारसंहिता कार्यान्वयनमा ल्याएको हो । आउँदो मङ्सिर ४ गते चुनावका लागि आचारसंहिता लागू भएसँगै सरकारले नयाँ नीति, योजना र कार्यक्रम घोषणा गर्न पाउने छैन । यस्तै, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै चुनावी…

  • आज घटस्थापना, घरघरमा जमरा राखिँदै

    आज घटस्थापना, घरघरमा जमरा राखिँदै

    नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिँदैछ । घरको पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ…

  • आयाम बहुउद्देश्यीय सहकारी संस्था गढवाकाे आठाैं वार्षिक साधारणसभा सम्पन्न

    आयाम बहुउद्देश्यीय सहकारी संस्था गढवाकाे आठाैं वार्षिक साधारणसभा सम्पन्न

    आयाम बहुउद्देश्यीय सहकारी संस्था लि. गढवा देउखुरी दाङकाे आठाैं वार्षिक साधारणसभा आज गढवामा सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष ओमप्रकाश बसेलकाे सभापतित्व एवम् गढवा गाउपालिका उपाध्यक्ष शारदा चाैधरीकाे प्रमुख आतिथ्यतामा तथा बहुउद्देश्यीय सहकारी संघ दाङका अध्यक्ष कृष्ण गाैतमकाे बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा, उपाध्यक्ष चाैधरीले संस्था सबल र सुदृढ बनाउन, सामाजिक उतरदायि सहित चलेकाे संस्स्थाकाे सफलताको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID