एकिकृत अखिल नेपाल शिक्षक संगठन राप्तीकाे दोस्रो अधिवेशन सम्पन्न
सिसहनियाँ,२१ माघ । एकिकृत अखिल नेपाल शिक्षक संगठन राप्ती गाउँपालिकाकाे दाेस्राे अधिवेशन शनिबार सम्पन्न भएको छ। सम्पन्न अधिवेशनले कृष्ण बहादुर बुढा मगरको अध्यक्षतामा पछि एक जना सदस्य थप गर्ने गरि सत्र सदस्य नयाँ कार्य समिति गठन गरेको छ। शनिबार वडा…

