जनता मावि गढवाको ६२औं वार्षिक उत्सव तथा स्मारिका विमोचन
गढवा, १८ माघ । दाङको देउखुरी गढवा गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालय गढवाको ६२ औ वार्षिक उत्सव तथा स्मारिका विमोचन समारोह विहिवार गढवामा सम्पन्न भएको छ। विद्यालयको प्राङगणमा आयोजित वार्षिक उत्सव तथा स्मारिका विमोचन समारोह कार्यक्रममा कक्षागत उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार…

