साफ यू-२० महिला च्याम्पियनसिप : जित्नै पर्ने खेलमा नेपाल आज भारतसँग खेल्दै
काठमाडौं,२४ माघ । बंगलादेशको ढाकामा भइरहेको साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । खेल ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ । दुवै टोलीका लागि फाइनलमा…

