गढवा -७ चम्बोलाताल उद्यमी महिला समूहद्वारा टोल सरसफाई कार्यक्रम सम्पन्न
गढवा,१० जेठ। गढवा गाउँपालिका वडा नम्बर ७ झारभैरामा भिटा परियोजना अन्तर्गत गठन भएको चम्बोलाताल उद्यमी महिला समूहको ३ दिने आधारशिला तालिम सम्पन्न भएपछि गाउँघरमा टोल सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। चम्बोलाताल उद्यमी महिला समूहकी अध्यक्ष सरिता चौधरीको अध्यक्षतामा सम्पन्न उक्त…

