Category: संसार

  • इरानले आफ्नो न्युक्लियर साइटबाट हटायो संयुक्त राष्ट्रका दुई निगरानी–क्यामरा

    इरानले आफ्नो न्युक्लियर साइटबाट हटायो संयुक्त राष्ट्रका दुई निगरानी–क्यामरा

    इरानले संयुक्त राष्ट्रसंघका दुईवटा निगरानी क्यामेरा बन्द गरेको छ । समाचार एजेन्सी एपीका अनुसार यी दुई क्यामेरा इरानको एक आणविक स्थलको निगरानी गर्न लगाइएको थियो । राज्य सञ्चालित समाचार एजेन्सीले बुधबार रिपोर्ट गरे अनुसार इरानले संयुक्त राष्ट्रको आणविक निगरानी संस्थाका दुईवटा निगरानी क्यामेरा बन्द गरेको छ । यी क्यामेराहरूले इरानको आणविक स्थलको निगरानी गरिरहेका थिए…

  • भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा २५ तीर्थयात्रीको मृत्यु

    भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा २५ तीर्थयात्रीको मृत्यु

    भारतको उत्तराखण्डमा आइतबार राति तीर्थयात्री बोकेको एउटा बस खाल्डोमा खस्दा २५ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् । २८ यात्रु बोकेको बस पहाडी राज्यको मुख्य तीर्थस्थल यमुनोत्री जाँदै थियो । सबै तीर्थयात्री मध्यप्रदेशका हुन् । दुर्घटनापछि मुख्यमन्त्री शिवराज सिंह चौहानसहित राज्यमन्त्री बिजेन्द्र प्रताप सिंह, डीजीपी सुधीर सक्सेना, अतिरिक्त मुख्य सचिव (गृह)…

  • पपस्टार शकिरा र पिकेको सम्बन्धविच्छेद

    पपस्टार शकिरा र पिकेको सम्बन्धविच्छेद

    कोलम्बियन पपस्टार शकिरा र बार्सिलोनाका फुटबल खेलाडी जेरार्ड पिकेबीच सम्बन्ध विच्छेद भएको छ । दुवै जनाले संयुक्त विज्ञप्ति जारी गर्दै १२ वर्षदेखिको सम्बन्धलाई टुंग्याउने जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘हामी अलग हुँदैछौं भनेर जानकारी गराउँदा खेद व्यक्त गर्दछौं । हाम्रो मुख्य प्राथमिकता हाम्रा बालबच्चा हुन् र उनीहरुको गोपनीयताको सम्मान गर्न हामी आग्रह गर्दछौं ।’…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID