Category: संसार
-

विश्वकप फुटबलअघि फ्रान्सको कमजोर लय- दबाबमा दुई लिगका सर्वाधिक गोलकर्ता करिम
पेरिस । यसै वर्षको अन्त्यतिर कतारमा आयोजना हुने विश्वकप फुटबलअघि साविक विजेता फ्रान्सले लगातार कमजोर प्रदर्शन गरिरहेको छ । फ्रान्सले पछिल्ला ४ खेलमा एउटा पनि जित हात पार्न सकेको छैन । युईएफए नेसन्स लिग ‘ए’अन्तर्गत सोमबार राति भएको खेलमा क्रोएसियाले फ्रान्सलाई १-० गोलले हरायो । हारसँगै प्रतियोगिताको साविक विजेता फ्रान्स अगाडि नबढ्ने निश्चित भएको छ…
-

अफगानिस्तानमा ७० जोडीले गरे सामूहिक विवाह
अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामूहिक विवाह भएको छ ।आफै विवाह गर्ने खर्च नभएकाहरुका लागि स्थानीय एक सामाजिक सँस्थाले सामुहिक विवाह समारोह आयोजना गरिदिएको हो । सिलाब फाउन्डेसन भन्ने संस्थाले ७० जोडीको समूहिक विवाह समारोह आयोजना गरेको हो,’ एक स्थानीय अधिकारीले भने । आर्थिक समस्याका कारणले आफै विवाह समारोह आयोजना गर्न नसक्ने जोडीहरुका लागि आफुहरुले…
-

लागुऔषध सेवन गरेकाे आराेपमा शक्ति कपूरका छाेरा सिद्धान्त पक्राउ
शक्ति कपूरका छोरा र श्रद्धा कपूरका भाइ सिद्धान्त कपूर लागूऔषध सेवन गरेको आरोपमा पक्राउ परेका छन् । सिद्धान्तलाई बेंगलुरुको एउटा रेभ पार्टीमा प्रहरीले छापा मारेर लागूऔषध प्रयाेग गरेको आरोपमा पक्राउ गरेको हो । एएनआईका अनुसार उनी लागुऔषध सेवन गर्ने कथित ६ जनामध्ये एक हुन् । उनको ड्रग्स परीक्षण पनि पाेजिटिभ आएको छ । भारतीय समाचार…