अब सबै काममा न्यूनतम पारिश्रमिक १५ हजार !
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २ साउन

विभिन्न रोजगारदाता संस्थाले सरकारले जारी गरेको न्यूनतम पारिश्रमिक लागू गर्ने सहमति गरेका छन्। सरकारले एकलौटी ढंगले न्यूनतम पारिश्रमिक निर्धारण गर्ने प्रक्रियाप्रति असहमति भए पनि कामदार र श्रमिकको हितका लागि सरकारले जारी गरेको न्यूनतम पारिश्रमिक नै लागू गर्ने सहमति भएको ती…

हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धीका रूपमा नेपाली युवा वैज्ञानिकहरू लण्डन जाँदै
रासस

युवा विद्यार्थीको नोबेल पुरस्कारका रूपमा चिनिएको हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धामा भाग लिन नेपाली युवा वैज्ञानिकहरू लण्डन आउने भएका छन् । दश लाख अमेरिकी डलर रकमको उक्त पुरस्कारका लागि वैशाखमा पहिलो र दोस्रो चरणको छनोट प्रतियोगिता भइसकेको थियो । डल्ले च्याउ…

‘मलाई अनुहार चाहिँदैन,जात चाहिँदैन,झण्डा पनि चाहिँदैन, मलाई काम चाहिन्छ’ : प्रभाकर
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३० असार 

म तपाईंहरुसँग सहकार्य गर्न, नेपालको अर्थतन्त्रको समस्या बुझ्न, आफ्नो इच्छाशक्ति र क्षमताले सकेसम्म गति प्रदान गर्न, गरिबीको मारमा परेका जनता तथा उत्पीडन खेपिरहेका श्रमिकलाई राहत पुर्‍याउन, व्यापार व्यवसाय क्षेत्रमा आएको संकटमा मल्हम लगाउन, कोभिड सिर्जित समस्या समाधान गर्न भुमिका खेल्ने…

विदेशमा लाखौंको रोजगार छाडेर गाउँमा बाख्रापालन
रासस

आफ्नै गाउँठाउँमा उद्यम गरी म्याग्दीका कृष्ण मल्लले मनग्य आम्दानी गर्न सफल भएका छन् । बेनी नगरपालिका–६ चुत्रेनीका २९ वर्षीय मल्लले पैसा कमाउनकै लागि अष्ट्रेलिया जाने तयारीलाई पन्छाएर गाउँमा नै शुरु गरेको बाख्रापालनबाट अहिले वार्षिक रु १२ लाखसम्म आम्दानी गर्न सफल…

आजदेखि यूनियन लाइफको ६४ करोडको आईपीओ बिक्री खुल्ला,कति कित्ता दिने आवेदन ?
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २४ असार 

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार २४ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा कूल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन…

एनएमबि बैंकले माग्यो ३१० जना कर्मचारी, आवेदन दिन अब तीन दिन बाँकी
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २० असार 

एनएमबि बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर (अफिसर र सिनियर अफिसर) का लागि ५० जना, रिलेशनसिप म्यानेजर (जुनियर अफिस र अफिसर) का लागि ४० जना, असिस्टेन्ट रिलेशनसिप म्यानेजर (सिनियर असिस्टेन्ट र सुपरभाइजर) का लागि…

आइपिओ निष्काशनका लागि यस वर्ष १८ कम्पनीले पाए अनुमति, १७ कम्पनीको ५ अर्ब ७१ करोड पाइपलाइनमा
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २० असार 

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७७/७८ मा १८ कम्पनीलाई प्राथमिक शेयर निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले उक्त कम्पनीहरुलाई सर्वसाधारणका लागि १४ अर्ब ३४ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि अनुमति दिएको हो । यस वर्ष सबैभन्दा धेरै…

सामाजिक सुरक्षा कोषमा २ लाख ५१ हजार २९२ योगदानकर्ता सूचीकृत
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ, १४ असार । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म २ लाख ५१ हजार २९२ योगदानकर्ता सूचीकृत भएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म २ लाख ५१ हजार २ सय ९२…

अक्सिजनको स्तर बढाउन र फोक्सोलाई स्वस्थ राख्ने घरेलु उपायहरू
गणतन्त्र नेपाल संवाददाता

शरीर स्वस्थ रहन फोक्सोले राम्रोसँग कार्य गर्न आवश्यक छ । फोक्सोले फिल्टर गरेपछि मात्र अक्सिजन शरीरको प्रत्येक भागमा पुग्छ । यस्तो अवस्थामा फोक्सोको विशेष ख्याल राख्नु धेरै महत्त्पूर्ण छ । यदि फोक्सोले राम्रो कार्य गरेन् भने दम, ब्रोन्काइटिस, निमोनिया, क्षययरोग,…