अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई अप्ठ्यारो पर्नेगरी कुनै कार्य नगर्न सरकारको ध्यानाकर्षण
रीता खत्री, ३ जेठ

काठमाडौं । कोभिडको महामारीमा अहोरात्र खटिएर काम राष्ट्र सेवा गरिरहेका अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुलाई अप्ठ्यारो पर्नेगरी कुनै कार्य नगर्न अखिल नेपाल सरकारी अस्थायी, करार, ज्यालादारी कर्मचारी श्रमिक संघले नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ । संघले सोमबार एक प्रेस विज्ञप्ति…

टिप्ने बेलाका अन्नबाली नष्ट, असिना पानीले १५ मिनेटमै लाखाैंकाे मकै र तरकारी स्वाहा
शिवु खनाल, २ जेठ

देउखुरी, दाङ । केही दिन अघि हावाहुरीसहित परेको असिना पानीले दाङको लमही नगरपालिका वडा नम्बर ८ धनपुरुवा गाउँमा अन्नबाली नष्ट गरेको छ । गत मंगलवार दिउँसाे तीन बजे परेको असिना पानीले पाक्नै लागेको मकै, बोडी, भिन्डी, लौका, करेला, खरबुजा, काँक्रालगायत…

पुँजीगत खर्च गर्न सरकार असफल
पत्रपत्रिकाबाट

काठमाडाैं । कोभिड–१९ को दोस्रो लहर चल्दै गर्दा चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो १० महिनामा आधा पनि पुँजीगत खर्च भएको छैन । सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य…

नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सार्वजनिक
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैँ  । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलतापश्चात् अझ परिस्कृत रुपमा ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ। नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहनाअनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो सुरक्षित जीवन…

CPC’s swift life saving response history contradicts authoritarianism allegations
ZHENG HUAN

CPC CENTENARY SERIES This year, the Communist Party of China (CPC) marks its 100 years of existence. Its history in the past century has three phases – The 28 years of bellicosity and struggle to gain power; The 29 formative…

‘स्कुटर अफ द इयर’ अवार्ड ‘यामाहा रे जेडआर १२५ एफआई’काे पाेल्टामा
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ ।  नेपालमा तीव्र गतिमा विस्तार भइरहेको टु–ह्विल ब्रान्ड यामाहाले बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको छ। ‘फ्युल इन्जेक्सटन’ (एफआई) प्रविधिको ‘पायोनियर’ यामाहाले गतवर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई सार्वजनिक गरेको थियो। यामाहा रेजेडआर…

श्रम सम्बन्ध दिगो र भरपर्दो बनाउन बाँकी नै छ – अध्यक्ष गोल्छा
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले श्रम सम्बन्ध सुधारको मार्गमा रहेको भए पनि दिगो र भरपर्दो बनाउन अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् । १३२औँ अन्तरराष्ट्रिय मे दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आज…

किसानले कहिल्यै हार्न नपरोस्
जयराम सिग्देल

एक पटक देवताहरूका पनि देवता इन्द्र भ्रमण गरिरहेका बेला एउटा किसान सुख्खा जमिनमा गोरु जोतिरहेको देखेर किसानलाई सोधेछन्– यो खडेरीमा किन गोरु जोतिरहेका छौ ? किसानले भनेछन् आज बेलुका पानी पर्छ, भोलि खेती लाउनुपर्छ । त्यही भएर आज जमिन जोतिरहेको…

‘लापरबाही बढ्दै गए’ फेरि लकडाउन !
पत्रपत्रिका

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको अवस्था अत्यन्तै भयावह बनेसँगै नेपालमा पनि नागरिकस्तरमा आवश्यक सर्तकता नअपनाउने र सरकारीस्तरबाट पर्याप्त गृहकार्य नहुने हो भने स्थिति भयावह भएर जाने र लकडाउन गर्नुपर्ने अवस्था आउने चिकित्सकहरूले बताएका छन् । कोरोना संक्रमणका सम्बन्धमा अन्तर्राष्ट्रिरुपमा नै…