कार्यकर्तालाई नेता प्रभाकरकाे अपिल: समाजवादी कार्यदिशा बन्दैछ, लागु गर्न तयार हुनुस्
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १३ असार

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले समाजवादको भ्रुण तयार गर्न एक नेता एक गाउँको अवधारणा अघि सार्नुपर्ने बताएका छन् । पार्टीले समाजवादी क्रान्तिको कार्यदिशा तयार पारिरहेको उल्लेख गर्दै उनले आफूहरुले उच्चस्तरमा छलफल गरिरहेको र अब समाजवादको भ्रुण…

योङ बिजनेस एक्जेक्युटिभ फोरम गठन
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । आयात निर्यातकर्ता व्यवसायीहरूको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघअन्तर्गत योङ बिजनेस एक्जेक्युटिभ फोरम (वाइबिइएफ) गठन भएको छ । संघको युवा विभागको रुपमा गठित फोरमको नेतृत्व गौरव शारडाले गरेका छन्। संघले शारडालाई वाइबिइएफको अध्यक्षको जिम्मेवारी तोकेको छ ।…

के तपाईंलाई थाहा छ – बिहान खाली पेटमा ज्वानो पानी पिउँदा तौल घट्छ
एजेन्सी

ज्वानोमा विभिन्न प्रकारका औषधिय गुणहरु पाइन्छन् । आयुर्वेदका अनुसार ज्वानोले मोटोपन घटाउन मद्दत गर्छ । ज्वानो खाँदा पाचनतन्त्र सक्रिय रहने भएकाले यसले कम्मर र पेटको बोसो कम हुन्छ । ज्वानोको सेवनले शरीरका टोक्सिक पदार्थ बाहिर निस्किन्छ । र मेटाबोलिक पनि…

उर्लंदो भेलमा तटबन्ध : १५ दिनमा १२ करोड सक्न निर्देशन
पत्रपत्रिकाबाट

सुदूरपश्चिम प्रदेश सरकारले असारको ७ गते बाँडफाँड गरेका १२ करोडका अधिकांश योजना १५ दिनमा सक्ने गरी सम्झौता गरिएका छन्। अधिकांश तटबन्धका योजना उर्लंदो भेलमै निर्माण सुरु भएपछि तिनको दिगोपनमा शंका गर्न थालिएको छ। सुदूरपश्चिमका ६ जिल्लाका २० वटा स्थानीय तहलाई…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता
रासस

वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन् । ती व्यवसायी मात्रै होइन जिल्लाका धनाढ्यमा गनिनेहरुले पनि छोड्दैनन् सामाजिक सुरक्षा भत्ता । राज्यले विपन्नलाई…

शेयर बजारमा पहिरो, एकैदिन ७१.०६ अंकको गिरावट
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ, ७ असार । सेयर बजार परिसूचक नेप्सेमा सोमबार उच्च अंकको गिरावट आएको छ। गत आइतबार अधिकतम ६३.२८ अंकले घटेको नेप्से परिसूचक सोमबार एकैदिन थप ७१.०६ अंकले गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ७१.०६ अंकले…

खानेतेलको मूल्य एक वर्षमा १२० रुपियाँ महँगियो
पत्रपत्रिकाबाट

काठमाडाैं । एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा बढी सूर्य मुखी तेल (सनफ्लावर) र भटमासको तेल (सोयाविन तेल) महँगिएको छ । कच्चा तेलका लागि विदेशकै भर पर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले मूल्य…

मेगा बैंकको स्मार्ट तरिका, स्मार्ट फोनबाटै कर्जा सुविधा
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ। ग्राहकलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने हेतुले मेगा बैंकले एफ वन सफ्ट इन्टरनेसनल प्रालिसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो। यस सुविधामार्फत मेगा बैंक नेपाल…

सातवटै प्रदेशकाे यस्ताे छ बजेट, सबैभन्दा ठूलाे बागमतीमा र सानाे गण्डकीमा
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । सातवटै प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेटको अनुमानित विवरण सार्वजनिक गरेका छन् । मंगलबार सबै प्रदेशले आर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आय व्ययको विवरण सार्वजनिक गरेका हुन् । आकारमा सबैभन्दा ठुलो बजेट बागमती प्रदेशले ल्याएको छ भने…