टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार पुग्यो
गणतन्त्रनेपाल डटकम

२६ माघ, काठमाडौं । टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार पुगेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार गत सोमबारको भूकम्पमा परी करिब १३ हजार जनाको टर्कीमा र करिब दुई हजार जनाको सिरियामा मृत्यु भएको छ । लाखौं…

सिपि नेपालको सहयोगमा जनता मावि गढवामा चार कोठे पक्की शौचालयको शिलन्यास
आलोक भावुक

गढवा, २५ माघ । क्रियटिङ पोसिबिलिटिज नेपालको आर्थिक सहयोगमा जनता माध्यमिक विद्यालय गढवामा चार कोठे अपाङ्गमैत्री, किशोरीमैत्री पक्की शौचालयको बुधबार शिलन्यास गरिएको छ। वुधवार गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादव र सिपि नेपालकी…

श्रमको सम्मान राष्ट्रको अभियान तथा सञ्चार क्रियाकलाप कार्यक्रम गढवामा सम्पन्न 
आलोक भावुक

गढवा, २५ माघ ।श्रमको सम्मान राष्ट्रको अभियान तथा सञ्चार क्रियाकलाप कार्यक्रम मंगलवार गढवा – ५ बाँकीमा सम्पन्न भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगार सेवा केन्द्र गढवाद्वारा श्रमको सम्मान राष्ट्रको अभियान तथा सञ्चार क्रियाकलाप कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर ५ बाट…

गढवा गाउँपालिकाका कृषक महिलाहरुलाई उन्नत किट वितरण
आलोक भावुक

गढवा, २४ माघ। गढवा गाउँपालिकाका कृषक महिलाहरुलाई मंगलवार उन्नत किट वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र घोराही दाङको सहयोग तथा गढवा गाउँपालिकासंगको समन्वयमा मुक्त कम्लहरी, आमा समुह र किशोरी समुह लाई लक्षित गरेर १ सय ८५ जना महिलाहरुलाई मंगलवार…

लमही महोत्सवमा राैनकता थपिदै, ज्योती मगर हेर्न बच्चा देखि बुढा सम्म
गणतन्त्रनेपाल समाचारदाता

लमही २४ माघ । लमही महोत्सवमा चर्चित लाेक दाेहाेरी गायिका ज्योती मगरलाई हेर्न मंगलवार गाउँ गाउँबाट के बच्चा के बुढा हजारौंको संख्यामा दर्शकको भिड रहेको थियोे । “कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ…

छैठौं देउखुरी महाेत्सवमा आज ज्योति मगरको प्रस्तुती हुने, महोत्सवको चारदिन लम्बियाे 
गणतन्त्रनेपाल समाचारदाता

लमही २४ माघ । छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सवमा आज चर्चित गायिका ज्योति मगरको प्रस्तुती हुदैछ।  लमही उध्धोग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सव पुनः चार दिन थप गरिएको छ । दर्शकहरूकाे…

स्वर्गद्वारी प्राथमिक तथा गृहिणी महिला आधारभूत विद्यालयको १७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न 
तुल बहादुर कवँर मगर

भालुवाङ, २३ माघ । स्वर्गद्वारी प्राथमिक तथा गृहिणी महिला आधारभूत विद्यालयको १७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न सोमवार भालुवाङमा सम्पन्न भएको छ। राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको स्वर्गद्वारी प्राथमिक तथा गृहिणी महिला आधारभूत विद्यालयको १७…

गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालले सहकारी व्यवस्थापन तालिमको सुरु गर्दै
आलोक भावुक

गढवा, २० माघ । गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालले सहकारी व्यवस्थापन तालिमको सुरु गर्ने निर्णय गरेको छ । शुक्रवार सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षतामा बसेको बैठकले सहकारी व्यवस्थापन तालिम सञ्चालन गर्ने निर्णय गरेको हो । साथै बैठकले सहकारी…

लमही महोत्सवकाे आज आठौँ दिन चर्चित लाेकदाेहाेरी गायक पशुपति शर्मा आउँदै
गणतन्त्रनेपाल समाचारदाता

लमही, १९ माघ । देउखुरीकाे लमहीमा जारी छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको आज आठौँ दिन चर्चित लोक दोहोरी गायक पशुपति शर्मा आउने निश्चित भएको छ। देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको महाेत्सवमा चर्चित लोकदोहोरी गायक शर्मा संगै…