Category: मुख्य खबर
-

बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा
पाकिस्तान आइसिसी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले ११ बल बाँकी हुँदै मात्र ५ विकेटको क्षतिमा पुरा गर्यो। उसका लागि मोहम्मद रिजवानले सर्वाधिक ३२ रन बनाए। यस्तै मोहम्मद हरिसले ३१ रन बनाउँदा कप्तान बाबर अजामले २५ रन बनाए। सान मसुदले नटआउट रन बनाए। बंगलादेशका लागि नसुम अहमद,शाकिब अल हसन र…
-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने भोलि दाङ आउने
गढवा, २० कात्तिक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि सोमबार दाङ आउनु हुने भएकाे छ । चुनावी सभा सभा सम्माेधन गर्नका लागि दाङ आउने जनाइएकाे छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनावी सभाका लागि पार्टीका सभापति रवि लामिछाने सोमबार आउने पार्टीका दाङ जिल्ला सचिव किसन वलीले जानकारि दिनुभयाे । दाङका तीन…
-

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको एक वर्षको आम्दानी १४ करोड, खर्च ८ करोड
गत २ जेठदेखि व्यावसायिक सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक वर्ष (आव) २०७८/७९ मा १४ करोड रुपैयाँ आम्दानी गरेको छ । विमानस्थल कार्यालयको तथ्यांक अनुसार यस आवमा आन्तरिक उडान सेवाबाट १२ करोड ८५ लाख ८७ हजार रुपैयाँ र अन्तर्राष्ट्रिय उडान सेवाबाट १ करोड ५ लाख ५० हजार रुपैयाँ गरी कुल १३ करोड ९१ लाख ३७…