Category: मुख्य खबर

  • नेकपा दाङ द्वारा चुनाव खारेजी अभियालाई तीब्र बनाउँदै (फोटोफिचर)

    नेकपा दाङ द्वारा चुनाव खारेजी अभियालाई तीब्र बनाउँदै (फोटोफिचर)

    गढवा,२० कात्तिक नेपाल कम्युनिस्ट पार्टी दाङले आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रदेशसभा तथा प्रतिनिधिसभा चुनाव खारेज गर्ने अभियानलाई तीब्र बनाएको छ । नेकपा घोराहीले कथित संसदीय चुनाव खारेजी अभियानलाई शसक्त बनाउने क्रममा आज घोराहीका विभिन्न ठाउँहरुमा भित्ते लेखनको कार्यलाई विशेष प्राथमिकताका साथ अगाडि बढाएको छ । मंसिर ४ को कथित संसदीय चुनाव खारेज गरौं…

  • शरद- रोशनी हत्या प्रकरणका ४ जना सार्वजनिक, हत्या स्वीकार गरेका टिप्पर चालक निर्दोष देखिए

    शरद- रोशनी हत्या प्रकरणका ४ जना सार्वजनिक, हत्या स्वीकार गरेका टिप्पर चालक निर्दोष देखिए

    गढवा,२० कात्तिक । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित जनकल्यान सामुदायिक बनमा मृत फेला परेका दुई किशोर किशोरीको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले चारजनालाई सार्वजनिक गरेको छ । आईतबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा पत्रकार सम्मेलन गरि हत्यामा संलग्न ४ जनालाई सार्वजनिक गरेको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं.वडा नं.१३ डाँडागाउँ स्थित १५ बर्षीया रोशनी…

  • अनिवार्य अवकाश प्राप्त जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद आचार्य लाई बिदाई

    अनिवार्य अवकाश प्राप्त जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद आचार्य लाई बिदाई

    गढवा,२० कात्तिक अनिवार्य अवकाश प्राप्त जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद आचार्य लाई गढवा गाउँपालिकाले कार्यक्रमको आयोजना गरि सम्मान सहित बिदाई गरेको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ‘बिस्वास’ को अध्यक्षता तथा कोइलाबास स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद आचार्यको प्रमुख आतिथ्यमा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको हो। गढवा गाउँपालिका वडा नम्वर आठ कोइलाबासमा रहेको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID