Category: मुख्य खबर
-

आजदेखि १२ कक्षाको परीक्षा सुरु
गढवा, २६ बैशाख । दाङसहित देशभर आजबाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । परीक्षा बिहान ८ बजेबाट १२ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस बर्षको परिक्षामा यस वर्ष ५६ हजारभन्दा बढी बिद्यार्थी ग्रेड बृद्धीका लागि परिक्षामा सामेल भएका छन् । त्यसका लागि १, ४५३ परीक्षा केन्द्रहरु तोकिएका छन ।…
-

लुम्बिनी प्रदेश मन्त्री उत्पादनकाे केन्द्र, ६ वर्षमा ४ मुख्यमन्त्री र ४५ मन्त्री चरम अस्थिरताले राज्यलाई आर्थिक भार
दाङ,२५ बैशाख। संविधान अनुसार देश संघीय संरचनामा गएपछि मुलुकमा तीन तहका सरकारले काम गरिरहेका छन् । २०७२ मा नयाँ संविधान जारी भएपछि २०७४ सालमा सोही संविधान अनुसार स्थानीय, प्रदेश र संघमा निर्वाचन भएर तीनै तहका सरकार बनेका हुन् । संघीयता कार्यान्वयनका क्रममा बनेका प्रदेश जनतालाई सेवा पुर्याउनेभन्दा पनि बढी नेताहरूलाई मन्त्री पदको पालो पुर्याउने थलो…
-

पत्रकारिता क्षेत्रमा महिलाको संख्या बढाउन सरकार र सञ्चार माध्यमहरु संवेदनशील बन्नु पर्छ :मन्त्री शर्मा
काठमाडौं, २५ वैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकारिता क्षेत्रमा महिलाको संख्या बढाउन सरकार र सञ्चार माध्यमहरु संवेदनशील बन्नुपर्ने बताउनुुभएको छ । उहाँले पछिल्ला केही वर्षहरुमा नेपालमा समावेशीकरणको सवाल धेरै अगाडि बढेको भए पनि पत्रकारिता क्षेत्रमा महिलाको संख्या निकै कम रहेको भन्दै यसलाई बढाउन आवश्यक रहेको बताउनुुभयो । मिडिया एड्भोकेसी ग्रुप (म्याग)…