माओवादी दाङले बनायो निर्वाचन परिचालन समिति
नेकपा माओवादी केन्द्र दाङले निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर निर्वाचन परिचालन समितिलाई सक्रिय बनाउने भएको छ । माओवादी दाङ समन्वय समितिका अध्यक्ष तुल्सीराम पुन, सुवासको अध्यक्षतामा आज घोराहीमा बसेको बैठकले निर्वाचन क्षेत्र र पालिकाहरुको बैठक र प्रशिक्षणको मिति तय गरेको छ…

