पल शाहलाई २ वर्ष ६ महिना कैद, १० लाख क्षतिपूर्ति दिनुपर्ने
गणतन्त्रनेपाल समाचारदाता

किशोरी बलात्कारको अभियोगमा परेका नायक पल शाह(पूर्णविक्रम शाह)लाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय गरेको छ । त्यस्तै शाहसँग १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ । जिल्ला अदालत पूर्वी नवलपरासीका न्यायाधीश यज्ञप्रसाद…

राजपुरमा भर्‍याङबाट लडेर एक जनाको मृत्यु
आलोक भावुक

राजपुर गाउँपालिकामा भर्याङ बाट लडेर एक जनाको मृत्यु भएको छ। राजपुर गाउँपालिकामा वडा नम्बर ३ कालिपुरवाका आन्दाजी २४ वर्षीय अमिताभ यादवको भर्‍याङ बाट लडेर मृत्यु भएको हो। यादव रातीको समयमा आफ्नै घरको छतमा सुत्न गएको र तल झर्ने क्रममा भर्‍याङबाट…

निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल
गणतन्त्रनेपाल समाचारदाता

निर्वाचन आयोगले निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरेको छ । सोमबार आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल विज्ञप्ति जारी गरी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरेको…