अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको १६औ राष्ट्रिय दिवसको अवसरमा कार्यक्रम सम्पन्न 
आलोक भावुक

गढवा-२०भाद्र अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको १६औ राष्ट्रिय दिवसको अवसरमा गढवामा कार्यक्रम सम्पन्न भएको छ। “तिनै तहको सरकार, मानव बेचबिखन विरुद्धको सरोकार” भन्ने मुलनाराका साथ गढवा गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।  …

४० अधिकृतको सरुवा गढवा गाउँपालिका अधिकृत लाल बहादुर योगीको काभ्रेपलान्चोक सरुवा
गणतन्त्रनेपाल समाचारदाता

गढवा-२० भाद्र  ४० अधिकृतको सरुवा गढवा संगै गढवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर योगीको पनि सरुवा भएको छ। अधिकृत योगिको काभ्रेपलान्चोकमा सरुवा भएको हो। साथै ४० जना शाखा अधिकृतहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले…

पालिका स्तरीय सहकारी संञ्जालको पहिलो बैठक गढवामा सम्पन्न 
आलोक भावुक

गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको पहिलो बैठक गढवामा शनिवार गढवामा सम्पन्न भएको छ । सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षतामा समपन्न बैठकले पालिकामा सञ्चालित सबै सहकारीहरु लाई कोपोमिस मार्फत आधुनिक प्रविधियुक्त अनुगमन तथा नियम पद्धतिमा स्थापित हुनु पर्ने निर्णय गरेको…