आज दिउँसो ४ बजेर ५२ मिनेटमा सूर्यग्रहण लाग्ने
गणतन्त्रनेपाल समाचारदाता

कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ बजेर ५२ मिनेटमा स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने समितिका कार्यकारी…

दाङको घोराहिमा तिनवटा फर्निचर उधोगमा भिषण आगलागी
गणतन्त्रनेपाल समाचारदाता

गढवा,७ कार्तिक दाङको घोराहिमा तिनवटा फर्निचर उधोगमा आगलागी हुदा करोडौको क्षति भएको छ । आगलागीबाट घोराहि सहिद उमेश मार्ग रोडमा रहेका तीन वटा फर्निचर उद्योग पूर्ण रूपमा क्षति भएको छ । न्यू दाजुभाई, दाजुभाई र स्टार दाजुभाई तीन वटा फर्निचर…

तिहारको तेस्रो दिन आजै लक्ष्मी पूजा, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ७ कार्तिक यमपञ्चक अन्तर्गत आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ । घरमा बिहानै सफा सुग्घर तथा गाईको गोबर एवम् रातोमाटोले लिपपोतसँगै दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका,…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID